Tuesday, November 15, 2016

सताैकाेट धामी नाच २०७३ दशैकाे फुलपाती देखी दशैकाे दिन सम्म (sataun kot 2073 Syangja,Nepal



स्याड़्जा जिल्लाकै प्रशिद्ध धार्मिक स्थल सतौ चण्डी देव नगरी धाम स्थित पर्ने 3 पबित्र स्थलहरू
*सतौ चण्डी थान
*सतौ कालीका /सतौ कोट
*सतौ पशुपतिनाथ
मध्ये सतौकोट अर्थात सतौ कालीका मन्दिर पनि धार्मिक हिसावले निकै महत्वपुर्ण छ ।।
यस भिडियोमा सतौ कालीका /कोट मा हरेक वर्षको बडा दशैका वेला फुलपाती वाट दशैको टिका अर्थात आलम सेलाउने बेला सम्म गरिने कर्म पुजा को भिडियो कैद गरियको छ ।।
भिडियोमा समावेश मुख्य दिनहरू
■फुलपातीको दिन (स्थान सतौ मैदान)
■कालरात्री पुजा (सतौ कोट)
■महानवमीको दिन (सतौ कोट कालीका)
■आलम सेलाउने समय (पधेराचौर)
यस भिडियोमा माथी उल्लेखित दिनहरूको Short Clip भिडीयो Edit गरि लगभग 33 मिनेटको भिडियो तयार गरियको छ ।।
सहयोगीहरू :-
VIDEO PROVIDER
#PRABHAT DHAKAL
#RUDRA PRASAD DHAKAL
#JEEVAN AACHARYA
#CHOLA KANTA DHAKAL
#LAL PARSAD AACHARYA
SPECIAL THANKS TO
☆ADHIKAR DHAKAL
☆PRASHANTA DHAKAL
☆HIMAL KRISHNA SHARMA
EDITED BY =#Admin PRabhat Dhakal
थप भिडियोका लागी
www.facebook.com/sataunchandikalika
www.onlinesck.blogspot.com
www.sckmedia.wordpress.com
www.twitter.com/prabhat_dhakal_
sataunchandikalika@gmail.com
PLEASE DONOT FORGET TO SHARE AND SUSCRIBE US